पुरुषोत्तम दाहाल
बर- पिपल
******
त्यो
हाम्रो
घर को
नजिकैमा
बा ले रोपेको
बर ~ र ~ पिपल
निस्ताएको ~ देखेर
दुबोले भन्यो हाँस्दै लौ
ठुलो छु भनेर मक्ख थ्यौ
काट्योत नातिले आज च्वाटै
मलाई त कुल्चेर अनि
काटेर लिई जान्छन
तर कतै मर्दिनँ
फेरि मौलाउँछु
ठुलो हुँ भन्दै
सखाप लौ
नाशक
मान्छे
यी ।
31/7/21