यो
छोटो
जीवन
सारै व्यस्त
समय~ छैन
याद गर्न हाम्रो
गुरुलाई~ आज~ लौ
उनी~ हरूको ~~ यादमा ।
अथक ~ परिश्रम ~~ गरि
ज्ञानी ~ र संस्कारी ~ हुन गयौं
गुरु~पिता ~ माता ~ सबै~ नै
नमस्य ~~हुन ~ ~ आजन्म
शब्द~~ नै~ छैन~ भन्ने
मानव ~~आत्माको
गुरुपूर्णिमा
गरौँ श्रद्धा
नमन्
आज
लौ ।
पुरुषोत्तम
दाहाल 24/7/21