वर्तमान
ए
बाउ
मलाई
पैसा देऊ
मोबाइल खै
कति फलाक्नु लौ
एउटै कुरा दिनौँ
नत्र बेची दिन्छु शीशौ
को ठूलो रुख हरु आजै
लाख ~ रुपियाँ त ~ दिदैछ नै
के ~गर्नु त्यो राखेर ~ अब
मलाई~ खर्च~ चाहियो
जन्माएर ~ मात्रै ~ लौ
हुन्न ~~ पितृ देव
खुरुक्क ल्याऊ
रकम लौ
अहिले
नत्र
म ?
पुरुषोत्तम
दाहाल
24-7-21