हे
प्रभू!
खबर
कस्तो होला
हजुरको भन्नु
निको आनन्दै हो?
किन यस्तो दुःख लौ
यो~ अभागी हरु ~लाई
के ~ पठाएको यस्तो ~रुढी
मलाई~ त ~घाइते ~~बनाई
बेखर्ची पो~ बनायौ~ हरे!
बरु ~लैजाऊ ~उतै ~नै
म सगाई ~दिन्छु~ त
हजुरको ~ खाता
लेखीदिन ~ मा
जान्दछु~ नै
हिसाब
लेख्न
म !
पुरुषोत्तम
उपाध्याय
25/7/21