पुरुषोत्तम
त्यो
एक
दिनको
घटना हो
मकै बारीमा
चारजना थिए
जापानी सिपाही ती
आत्म समर्पण उनी
गर्न चै पटक्कै नमान्ने
तजी बा चै ब्रिटिश सेनाका
देखें उनीलाई बारीमा
भोकले मकै खाँदै लौ
ताके बन्दुक लिई
तीन गोली हानी
राइफल ले
मारे प्रभु
ठाउँमै
मरे
ती!
(बुबा ले देखेको प्रत्यक्ष दृश्य)
बि: द्र:दोस्रो विश्वयुद्ध बारे अध्ययन गरि कुन कुन देश
ले कसरी युद्धमा होमिए ,आदि ,आदि जाने सम्पूर्ण वृत्तान्त को राम्रो आभास हुन्छ।
तजी:बर्मामा ग्राम प्रमुख। वहाँ दाहाल गोर्खा ब्रिटिश सेनामा
कार्यरत।