पुरुषोत्तम उपाध्याय
लौ
प्रिये!
म भित्र
प्रेम~ मय
कविता ~हरू
साँचेर ~राखेको
कैयौँ~ वर्ष नै भयो
कहिले~ म~~सुनाउनु?
उत्रावल ~ भएको~ छु~म
निश्वासिएको छु हिजो~आज
समय~ दिनु~ केही ~पल
सुनाउँछु~~ हृदय ~ले
जुनेली~रातमा ~लौ
अमर~कथा त्यी
तिम्रा र मेरा
भन्छु तर
सुन्नु है
व्यथा
त्यी ।
30/7/21