पुरुषोत्तम उपाध्याय 30/8/21
हे
कृष्ण
समय
आयो अब।
गलत वार्ता
गएको छ यहाँ
रास लीला को हरे!
कृष्ण ले सोर सय लौ
गोपिनी हामी किन पछि?
बिथोलिएको छ यो समाज
शंख नाद पाञ्चजन्य को
रप्तार सुदर्शन को
गर्दै आउ है अब!
धर्म ग्लानि हुँदा
आउने बाचा
याद गरि
आग म्य
चाँडै
ल !
( कृष्ण जन्माष्टमीको मङ्गलमय शुभकामना )