अन्तरे दाहाल
लौ
नयाँ
शब्द नै
आयात भै
सकिए अब
सनबा , सानिमा
आमाजु, भदा, मामा!
काका, काकी अब भए
अंकल र आन्टी ,अनि त्यो
देवर देउरानी जेठाजु
नन्द ,ठुला बा, ठुली आमा
मितिनी फुपु, फुपाजु
बाहुन दाजु सालो
मैतालु लिन लौ
गए होलान।
नमस्ते "फु"
ग्रुप मा
Hi guys
17/8/21 ल।