पुरुषोत्तम दाहाल
खडानन्द दुलाल
म
अनि
दाजु ती
खडा नन्द
बर्मेली परौ
पुर्खाले भोगेको
दुःख अनि वेदना
भनेर सकिन्न हरे !
सुनेर सुनि नै नसक्ने
दोस्रो विश्व युद्ध को जलन्त
घटना त्यी , पैदल यात्रा
मचिना वाट जागुन्
रित्तो हात लिएर
ऐरावती छोडी
फगत यात्रा
सक्नु हुन्न
हजुर
सुन्न
ती !
5/8/21