पुरुषोत्तम दाहाल
त्यो
प्रेम
याचना
पलकमा
भई दिने यी
मेरा साथै तिम्रा
यी नयनको भाखा
बुझिदिने छैन कोही!
तिमी कर्तव्य मा व्यस्त छौ
पीपीई किड लगाएर ती
म चिन्ने भएँ नयनले
तिमी जे लगाऊ प्रिये!
शरीर ढाके पनि
चिन्छु आँखा ले नै
मृग नयनी
प्रभु दत्त
युगल
तिम्रा
ती!
4/8/21