पुरुषोत्तम उपाध्याय
न
प्राणी
त्यो खान्छ
रक्सी जाँड
न ड्रग्स कतै
सधैँ बफादार
प्रभुभक्त मैत्री ऊ
निरन्तर गर्छ सेवा
दिनरात एक गर्छ लौ
दिए खान्छ नदिए सन्टोक
भनिन्छ कुकुर जस्तो नी
कुकुर जस्तो व्यवरा
कुकुर को बच्चा तँ
हरे! प्रभु कस्तो
यो मान्छे दुष्ट
छैन गिदी
भैरव
हुन
ती ।
26/8/21