अन्तरे दाहाल निर्णय
रम्बास
*****
त्यो
दिन
उहिले
करीब त्यो
तीस वर्ष लौ
हुन लाग्यो हरे!
दाहाल र दुलाल
बा दुवैको घमासान
भएको रम्बास कविता।
दुलाल बा ले रम्बास नाथे
कविता हैन भन्दा पर्यो
लाप्पा दुवैको गोठैमा।
गोठाला भेला भए
निर्णय दिए त्यो
पछि बोहोरा
थरी का ले
निर्णय
गर्ने
रे ।