पुरुषोत्तम उपाध्याय दाहाल
लौ
आज
मलाई
बाँधी देऊ
रक्षा कवच
मेरी दिदी,बैनी
कोरोना ले त्रासित
आई सी इउ भित्र त्यो
तिम्रो नै कवच ले फिर्ता
ल्यायो सायद जीवन्त आज!
मृत्यु वाट खोसेर लायौ
चेली हरुको अपार
संजीवनी मन्त्र त्यो
काललाई बाँधी
रक्षा गर्ने लौ
एकमात्र
रक्षक
तिमी
हौ!
22/8/21