पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
लौ
आए
जन्ती ती
लाम लागि
बेहुलो गोरो
लगाई फेटा त्यो
लोकन्ते तैनात छ
कडक नजर साथ
उता साली हरू सबै ती
फेटा खाेसि रकम लिनेमा
अब कसको जीत हुन्छ
चतुराई को तुजुक
हेर्न बसेका ठिटा
साली पक्षका भै
आँखा जुधायो
माया गाँस्यो
रमिता
फेटा
को l
12/8/21