पुरुषोत्तम दाहाल
लौ
मेरी
मायालु
आउ आज
अन लाइन
गोठमानै हौली
मैले रिचार्ज आज
गरिदिएको छु नानु!
टावर कम भए तिमी
चढ़ बकैना को त्यो रुखमा
गफ गरौ मन भरेर
तिमी डोको को कुरा
म थुन्से को कथा
सानामा बोकेको
तर बुच्चै ल
आउनु है
हेरौला
दुवै
ले ।
15/8/21
पुरुषोत्तम दाहाल
लौ
मेरी
मायालु
आउ आज
अन लाइन
गोठमानै हौली
मैले रिचार्ज आज
गरिदिएको छु नानु!
टावर कम भए तिमी
चढ़ बकैना को त्यो रुखमा
गफ गरौ मन भरेर
तिमी डोको को कुरा
म थुन्से को कथा
सानामा बोकेको
तर बुच्चै ल
आउनु है
हेरौला
दुवै
ले ।
15/8/21