पुरुषोत्तम उपाध्याय दाहाल
त्यो
हाम्रो
घरको
इतिहास
देखेंको भाँडो
आज दुःखित छ
कुकर बैनी आज
सिटी मारेर प्रस्ताब
प्रेम याचना गरें पनि
आँखा ती झिम्काउँदैन भाँडो
उस्ले पकाएको त्यो खोले
खाएर पुस्तौं हुर्केको
गौरव गर्दछ ऊ
छैन रत्तिभर
घमण्डी ऊ
छैन आज
उसको
नाउँ
त्यो ।
14/8/21