पुरुषोत्तम
दाहाल *********
त्यो
दिन
दृश्यले
मलाई त
अचम्म पार्यो
मन पराएँ थेँ
जुम्रा हेरी रहेकी
न लाली न त्यो अत्तर
फक्रिएको कालो केश ती
गाला को डन्डिफोर पाकेको
मुसुक्क मुस्कान फ्याँकेर
चाम्रे त्यो घिउमा ढक्क
झर्के थालमा पस्कि
मन चोरी लग्यौ
फक्रेको छ
जीवन्त
प्रेम
यो !
02/8/21