पुरूषोत्तम दाहाल 01/8/21
लौ
आज
सुदिन
मित्रता को,
जटिल काम
बाहाल राख्न यो
दुःख सुख पर्दा ऊ
सदा तत्पर रहने
हृदय भरि माया पोख्ने
सत्कर्म गर्न सँधै नै भन्ने
स्वार्थी मित्रले पार्न सक्छ
स्वाहा र सखाप पकै
सावधान भएर
मित्रता गरौ है
नराम्रो छ है
दिनकाल
सचेत
हौ है
ल !
( सबै मित्र हरुमा हार्दिक अभिनन्दन )