गोठालाको शरीरको विक्षिप्त पसिना
वास्पित हुन्छ प्रतेक सूर्यको तापमा!
गोबरमा मिथेन हुन्छ रे!
जब सूर्यको किरण गोबर छोएर
गोठालाको शरीर छुन्छ
गोठालो झन् शक्तिशाली बन्छ।
पुरुषोत्तम उपाध्याय दाहाल
२७/१/२३