धुरुधुरु रुन्छ मेरो कविता 

धुरुधुरु रुन्छ मेरो कविता : श्रीमान कोरोनामा सिकिस्त आइसियूमा श्रीमती पनि सन्तान प्राप्तिको निम्ति हस्पिटलमा हाहाकार छ वातावरण, गुहारिन् मलाई 'वृद्ध आमा र सानो नाति बैंकमा जान्छन् मेरो खाताबाट रकम निकालेर दिए म जीवनभर ऋणी' भनि फोन गरिन्