अन्तरे दाहाल चोर
******
त्यो
चोर
सर्वस्व
लुट्दछ ती
दृश्य नै वस्तु
ठान्छ सक्षम ऊ
मानौं चोर्न पार्गत
अनेकौँ कलाहरू ती
तर रत्तिभर हुँदैन
सामर्थ ऊ र उस्को त्यो कार्य
कसैको भाग्यलेख चोर्न।
दुई दिन रमाउँछ
मस्ति गर्छ रमिन्छ
एकदिन प्वाक्क
खान्छ लौ गोली
प्रहरी को
क्षणिक
रम्य
यो।