पुरुषोत्तम उपाध्याय
दाहाल।
आराम
******
यो
सृष्टि
कालमा
कस्ले गर्यो
आराम यहाँ
प्राण रहुन्जेल!
निरन्तरता मान्छ
मन् हृदय शरीर!
गाँस बासको समस्याले
लुप्त भएको छ यो विश्राम
सायद काल्पनिक मानौं
भाग दौड़ जमाना मा!
"आराम हराम है"
ठुला अक्षर् को
देखेको दृश्य
कार्यान्त्रर
विश्राम
सत्य
हो!
४/९/२१