तिमीले भनौं मैले सुनें प्रेम को अमर गाथा
भन्दा भन्दै सुन्दा सुन्दै रसाए ई दुई आँखा
नजाउँ अब अतीत तर्फ हृदय थर्काई दिन्छ
आफ्ना भन्ने मौन भए लागे लाखा पाखा।
अन्तरे दाहाल