अन्तरे दाहाल रम्बास कविता
खन्तरे
*****
त्यो
झोला
ललाट
मा चन्दन
को स्पष्ट रेखा
लौरो अनि, सफा
कुर्ता धोती पात्रो त्यो,
धामी र पण्डित पनि
शास्त्र ज्ञान र अनि अर्ती
सबैको प्रेमी,स्पष्ट बोलीले
सल्लाह र सुझाव पक्का
हजुरहरू सक्नुहुन्छ?
शब्दकोश नभै प्रभु!
हाम्रा खन्तरे बा
कति नम्बर
छोरा हुन्
जन्तरे
बाजे
का ?
9/9/21