(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)
हल्ला चलेको छ
************
जूनले जुनकिरीलाई "नाथे तेल नभएको टुकी" भनेर भनेको हल्ला चलेको छ
बस् त्यति
जुनकिरीले पनि"नाथे औँसीमा प्राण नभएको भकुण्डो"
भेनेर भनेको हल्ला चलेको छ
बस् त्यति
*******
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
१३/५/२३