गुरु
*****
यो
गुरु
शब्द नै
जीवन्त लौ
अनन्त, शुभ्र l
सञ्जीवनी नै
प्रारम्भ निरन्तर,
सत्कर्म सत्संग राम्रो
गरेस है बाबु! भन्दिने।
चरित्र बनाउने मूर्धन्य।
उनै वाट फक्रेका हामी
विश्वमित्र हुन उनी।
शिक्षक खाँबो सरि
प्रत्येक चेलाको
सास्टाङग् भई
गुरुलाई
प्रणाम
हाम्रो
ल ।
5/9/21
(शिक्षक दिवसको हार्दिक मङ्गलमय शुभकामना )