आजको विचार

आजको विचार

समय ,श्रम अर्थ त सायद सबै सँग हुन्छ

मान सम्मान अनि सौरत्र पनि त्यसै सँग हुन्छ

तिमी उपरोक्त सबै देखेर उनीलाई माया नगर प्रिये!

हिजोआज  स्वच्छ मुटु र हृदय कमै सँग हुन्छ।।

________

पुरुषोत्तम उपाध्याय

दाहाल