आज खैरि ले रामु लाई लिएर आएछ

आज खैरि ले रामु लाई लिएर आएछ।रामु पैट्रोल डिपू को छेउ मा संजीब डेका को दोकान अगाढि दिनभरि बसि रहन्छ।खाना कहिले हामी र कहिले अरूले दिन्छन।राति संजीब डेका ले दोकान मा भित्र बन्द गरेर जान्छ।बिहान छाँड़ै आउनु पर्छ।डेका ले दोकान खोलने साथै उ सुसु र आका गररे आउँछ ।एकपटक Assam bandha मा डेका दुई दिन दोकान आउन सकेनछ।उसके रिसले समान टोकेर खतम।तर सु सु र आका गरेन रे दोकान भित्र यसको vaccination मैले गरि दिएँ ।इनिहरु 5 वोटा को एउटा ग्रुप छ।त्यसमा कालू ख़तरा।राति मदिरा खाएर आएका हरू लाई टोकेको निकै इतिहास छ ।एकपटक राति म गएर सांत ग्ँरे।
रामु second floor मेरो घर मा कहिले आएको थाहा छैन।आज ख़ैरि ले उनीहरुको घर मा बिहे छ भनेर बोलाए जस्तो छ।देखेर म छक्क परेँ। सानी र शीला लाई बोलाएँःशीला ले दुवै लाई दूध दिई।खाए मस्ती ले । आज सायद रामु डेका को दोकान भित्र जाने बिचार मा छैन ।

पुरु
बेलतला
गुवाहाटी।