१.सायद तिनै थरि हौ हामी
कुँहियेर को पत्ता झै धार,
उद्दिएको सँधै सँधै समयअनुसार।
२.रस छ हामिमा सारै मिठो,
उत्तम छ यो पिए झनझन मिठो,
सदाबहार छ त्यो गोर्खाली ठिटो।
३.दुखः मा न्आत्तिने रत्तीभर पनि,
खोष्टा नै किननहोस निचोरिएर उनि,
छोडदैन धर्म तमाम आपद मा पनि।।
हजुर,तिनै थरि पो हो सायद उनि।
बांँस को पिचकारी
अगेना को र कराई को मोसो,
फागु मा खेलेको,याद छ मलाई,
तिमीले चौलानी पानी मा नै काम चलायेउ,
म बयेर रुख माथि छडेँथे,सकिनौ तिमिले छेप्न,
मैलेपो रुखमाथिबाट नै छ्यापेँ तिमिलाई बेस्सरि,
कहाँ गए ति दिन र कहाँ छौ तिमि?
बाडुलि लागेर मेरो याद आए ,
तल को नंबर मा फ़ोन गर है,
चिनेउ मलाई?म अंतरे दाहाल,,
गुरु बा को छोरो, धौला को।
(होली को पावन अवसर मा शुभकामना सबैलाई)
पुरु
अमृतसर
3/3/18

আমাৰ বাৰীৰ উৰীয়াম গছজোপা
ককা দেউতা আৰু দেউতাই মিলি ৰুৱা,
নলীনাদৰ ওচৰত থকা উৰীয়াম গছজোপা,
আসীৰ দেউনা পাৰ হল চাগে,
সাক্ষী হৈ ৰৈ আছে এই বুড়া বয়সতো
মন মাৰি থাকে ,বুড়া চামক নেদেখি।
এদিন মাঁয়ে কৈছিল গছজোপা কাটিবলৈ,
বুলো ছাঁৰ বাবে খেতি নহয় বাৰীডৰাত,
দেউতাই মানা কৰিছিল আমাক "খবৰদাৰ"
দেউতা আৰু মই মিলি ৰুৱা গছজোপা,
"দেউতা আৰু মোৰ ভাবুক সন্মধক
নামাৰিবি বোপাই" !
এতিয়াৰ চামে নাজানে এই তিনতৰপিয়া
অনুভূতি আৰু তাৰ ঘাত-প্ৰতিঘাত ।
সৌ সিদিনা মোৰ লৰাই ফোন কৰি কয়,
পাপা গছজোপা কাটি খৰিৰোৰ বেচিদিম নে কি
স্কুলৰ মিড -ডে ৰান্ধনী শালত?
মাঁ ,দেউতা আৰু ককাদেউতাৰ মৃত্যুৰ পাছত
এই তপস্যী গছজোপাক আমি নতুনচামৰ পৰা
বচাব নোৱাৰিম চাগে।
পুৰুষোত্তম উপাধ্যায়
অমৃতসৰ
পঞ্জাৱ
12/2/2018
নলীনাদৰ ওচৰত থকা উৰীয়াম গছজোপা,
আসীৰ দেউনা পাৰ হল চাগে,
সাক্ষী হৈ ৰৈ আছে এই বুড়া বয়সতো
মন মাৰি থাকে ,বুড়া চামক নেদেখি।
এদিন মাঁয়ে কৈছিল গছজোপা কাটিবলৈ,
বুলো ছাঁৰ বাবে খেতি নহয় বাৰীডৰাত,
দেউতাই মানা কৰিছিল আমাক "খবৰদাৰ"
দেউতা আৰু মই মিলি ৰুৱা গছজোপা,
"দেউতা আৰু মোৰ ভাবুক সন্মধক
নামাৰিবি বোপাই" !
এতিয়াৰ চামে নাজানে এই তিনতৰপিয়া
অনুভূতি আৰু তাৰ ঘাত-প্ৰতিঘাত ।
সৌ সিদিনা মোৰ লৰাই ফোন কৰি কয়,
পাপা গছজোপা কাটি খৰিৰোৰ বেচিদিম নে কি
স্কুলৰ মিড -ডে ৰান্ধনী শালত?
মাঁ ,দেউতা আৰু ককাদেউতাৰ মৃত্যুৰ পাছত
এই তপস্যী গছজোপাক আমি নতুনচামৰ পৰা
বচাব নোৱাৰিম চাগে।
পুৰুষোত্তম উপাধ্যায়
অমৃতসৰ
পঞ্জাৱ
12/2/2018
स्मृति पटल 2 - लाले गोरु
घटना म क्लास आठ मा हुँदा को हुनु पर्छ।हाम्रो रातो गोरु लाले हराएको थियो।बाँध पारि चर्रन्न गएको नअएको चार- पाँच दिन भएको थियो।तेतिखेर गड जंगल भन्ने ठुलो नरकट घारि र जंगल मा गाई गोरु उतै हराउँथे चरथे र खोजेर ल्याउनु पर्थयो।कोई कोइ त हराउँथे पनि।तिहार सकिएको बेला थियो।जाड़ो पलाएको थियो।घरमा गाई गोरु हराउँदा माताजी सारै दुखी हुनु हुन्थ्यो।गृहस्थी को खेती को साधन, आठ-नौ जाना को जहांन अनि पशु हराये कस्तो चिंता हूंदो हो।फेरि भनौ लाले घर को जौडे गोरु ।मलाइ एकदिन बिहानै गोरु खोजन्न जान को लागि पठाउनु भयो गड जंगल मा। दही-चिउरा खान दिनु भयो।ख़ुकुरी दिनु भयो भिर्न,अनि अलिकति चिउरा र चीनी गामछा मा पोको पारेर दिनु भयो बाटो मा खान।यात्रा दुर्गम थियो।हिलो -पानी खोला कटेर जंगल सम्म पुग्नु पर्ने।जंगल मा हिड्दा नरकट को टुप्पा ले घोचत्यो।बिहान करीब 7 बजे हिडेको म त्यो अटब्य जंगल मा पुगेर बाटो भुलेर जंगल भित्रै भूल भुलैया मा घुमि रहेको थिँए।करीब 4/5किलोमीटर हिडि सके पछि म थाँके ।दिनको करीब 3 बजेको हुनु पर्छ म थाँके र बडेरा को टूसा खान मन लाग्यो र अलिक पर वडेरो घारितिर लाँगे।चिंता पनि लागि रहेको थियो।बाटो भेटिएन भनि राति कसरि काटने को चिंता ले सताउन थालेको थियो।सलाई बोकेको भये पनि त राति आगो जलाएर बसन्न हुने थियो आदि नाना सोचहरु मनमा आउन थाले।थाकेर लखतरान भएको थिए।माताजी ले पोको पारेर दियेको चिउरा त उहिले खाई सकेको थिँए।त्यो जमनामा पिउने पानी, टिफिन बोकन्ने चलन नै थिएन।खोला मा गयो अंजुली ले पानी मनभरेर पियो।लखतरान भयेर जंगल मा निस्किने बाटो को खोजी मा थिँए।सनामा म साहसी हुनाले हुनर वाला काम मा माताजीले मलाई नै पठाउनु हुन्थ्यो ।साहसी भये पनि अब चै डर-डर लाग्न थालेको थियो।हरेश खाई सकेको थिए जंगलभित्रै ,
अचानक मैले जंगल को बीच मा एउटा मछुवा को टुंशिघर(खोला माथि बांस गाडेर मछुवारे ले बनाएको चां घर,) देखेँ ।मेरो शरीर मा प्राण संचार भयो।घर मतै देखिन्थ्यो मान्छे नदेखेको हुनाले त्यो घर तिर लाँगे।स-सना हिले खोला तरेर त्यो टुंशिघर तिर जानु पर्ने।माथि मनिशहरुको निकै आवाज़ आई रहेथ्यो।सीढ़ी चडेर माथि जाँऊ नजाँउ भँए।एतिकै मा माथिबाट एउटा मान्छे ले मलाइ देख्यो।मैले हाफ पैंट लगाएर कम्बर मा ख़ुकुरी भिरेको थिँए।मेरो लखतरान शरीर देखेर एउटा ले माथि नै बोलायो।डर डर ले सीढ़ी चडेर माथि गएपछि त्यहाँ को त्यो दृश्य देखेर म अबाक भँए।करिब 11 जना जति मनिशहरु थिए।माछा-भात पाकि रहेको थियो कराई मा।म झसंग भँए मेरो एकजना शिक्षा गुरु पनि त्यहाँ हुनुहुन्थ्यो।सबै तिन पत्ति खेलन ब्यस्त।घर भित्रै खाने-सुत्ने ब्यवस्था देखिन्थ्यो।सायद उनीहरु 3/4 दिन देखि नै त्यहाँ अखंड ताश खेली रहेको होलान।धौला बाजार का नाम कहलाएका केहि ब्यक्ति हरु पनि थिए।त्यो जंगल को बीच पुलिस को केहि डर थिएन, तिहार मनाएका होलान मस्त तरिकाले। पिकनिक र जुवा दुवैवोटा को संगम थियो त्यहाँ।मलाई राम्रो स्वागत गरे ,टन्न माछा भात खान दिए।उनिहरुले मेरो बिजोक बुझेको थिए।एउटा सानो केटो देखेर भन्यो"आमा बाबू पनि कस्ता, बालख लाई एक्लै जंगल मा पठाएको भनेर"।अंतमा उनीहरुले मलाई रु 5/ (त्यस समय को रु 5 निकै मुस्तक रकम हुन्थ्यो)पनि दिए र यो ताश खेलको कुरो कसैलाई न-भन्नु भने। हाम्रो बुबा पण्डित हुनाले सबैले चिन्थे।उनीहरुले पण्डित को छोरा भनेर पनि जाने।उनिहरुले एकजना मछुवारे लाई मलाई खेरबारी भन्ने ठाऊँ सम्म पुराई दिनु भनेर सँगै पठाये।बेलुकी हुन लागेको थियो।खेरबारी बाट घरतिर कुदेर हिलो-पानी कटदै जान थाँले।माछा भात हसुरेको ताकत थियो शरीरमा।
घर छेउ मा पुग्दा साँझ परि सकेको थियो।माताजी बाँध मा बसेर मलाई कुरी रहनु भएको थियो।छोरा लाई एक्लै जंगल पठाएको मा दुःख गर्दै हुनु हुन्थ्यो रे।(पछि गाँव का ले मलाइ भनेका)।म घर पुँगे।।
****बि:द्र:यो घटना लगभग 38 वर्ष अघि को हो।प्रकितिक कारण (उलाऊ -पानी) ले गर्दा त्यो ठाऊँ
को भौगोलिक परिवर्तन भयो। खोला हरु प्रायः पुरिये,जंगल नासिये।नया नया घर बसिए।बर्सेनि अएको उलाऊ ले नदी को बाटो नै बदलियो।अहिले भारत को सबै भन्दा लामो पुल "भूपेन हजारिका सेतु",धौला सदिया पुल यसै ठाउँ को छेवैमा छ।पुल हाम्रो घर बाट प्रायः500 मिटर को दूरी मा छ।****पछि त्यो लाले गोरु काटापलांग भन्ने ठाउँ मा भेटियो।

स्मृति पटल - मुलिया घाट
घटना त उहि म 6/7 क्लास मा हुँदा को हुनु पर्छ।ठुलो परिवार हुनेलाई कमाई को बिभिन्न माध्यम अपनाउनु परदो रहेछ।पिताजी ले लॉउपानी भन्ने ठाउ मा माटो लियेको त्यसैले हो भन्नु हुन्थ्यो।अरु केहि दाने गाईं हरु जोडेर सानो गोठ पनि थियो।त्यसैको आमदानी ले परिवार चलाउन मद्दत हुन्थ्यो।घरमा केहि पूजा ,अनुष्ठान हरु हुँदा लॉउपानी बाट दुध- दही ल्याइन्थ्यो।त्यो काम चै प्रायः मेरो नै भाग मा पार्थयो।म रुचाउथे पनि।हाम्रो परिवार ठुलो थियो।सात भाई छोरा र दुईटी छोरी।
बर्खा को बेला थियो।घरमा केहि पूजा थियो।म लॉउपानी मा अघिल्लो दिन गएको थिँए दुध- दही ल्याउन को लागि।पूजा को दिनमा दुइटा जग मा एउटा मा दुध र अर्को मा दही लिएर बिहानै करिब 6 बजेतिर लॉउपानी बाट बोकापथार आफ्नो घर तिर लाँगे।भार को वजन प्रायः 12 kg जति हुनुपर्छ।तामाम हिलो हुन्त्यो बाटो मा।भार मा एकतिर दुध र अर्को तिर दही थियो।भार लुईकिएको मज्जा नै अर्को हुन्त्यो।बाटामा मूलिया घाट आये पछि नाँउ मा पार हुनु परर्थयो।हिउदो मा त हिडेर पनि पार हुइन्थ्यो।मूलिया घाटवारे कानि खान्थ्यो।म बिहानै पुगेर मूलिया लाई घाट तारि दिन भने। उ सुति रहेको थियो। उसले आना-कानि गर्यो।उसले ऐति बिहानै जान मानेन।म बिसेनी मुख भन्ने त्यो स्वामी को रुख को छेउ को खोला बाट शार्टकट बाटो जाने निर्णय गँरे र तेता तिर लाँगे।करीब 300 मीटर लामो खोला।पानी छाती छाती हुन्त्यो प्राय त्यो खोलामा बर्खा मा।भार को साथ मा म पानि मा पँसे।खोला मा पानी को कर्रेंट निकै थियो।जांदा जांदा घुँडा डुबेर कंबर पार भयो।अब छाती छाती मा पुग्यो।काँद मा भार त थियो नै एक हाथ मा गंजी र शर्ट।पानी मा पसने अघि गंजी र शर्ट खोलेर हाथ मा लियेको थिँए।अब छाती कटेर मुख सम्म पानी पुग्न थाल्यो।अंतमा म पुरा डूबें।
म डुबेर तल सम्म जाँदा पनि माटो भेटिन।भार र कपड़ा छोड़ी दिए र म माथि पौरियेर उतरिये।भार मा दुईवोटा जग राम्ररी बाँधेको हुनाले भार सँगै बगी रहेको थियो।कोल पत्ता ले मज्जाके ढक्कन लाएको हुनाले दुवैवोटा जग भार का साथै नाडुबीकन बगदै गयो।छेउ छाउ मा कोहि थिएनन। म पौरियेर पारी तरे र जग बगेर गएको हेरि रहे।लुगा बगेको त देख्न पाइन।भिजर सोत्तर भएको थिए।डर लागि रहेको थियो घरमा के भनलान भनेर।देख्दा देखदै दुध- दही, कपड़ा भार बगेर गयो।फेरि पौरियेर त्यो बगदै गरेको भार समातने साहस आएन।मैले आँखा ले देखे सम्म जग डुबेको थिएन।तूफान बगि रहेको थियो।मूलिया घाट मा नै परखेर पछि नाउँ मा आएको भये यो गति हुने थिएन होला भन्ने पस्यताप भई रहेथ्यो। अंतमा नाङ्गो शरीर लिएर कामदै कामदै घरतिर लांगे।खोला बाट घर करिब 2.5 किलोमिटर थियो।कुकुर कुदाई ले कुदेर घर छिटै पुँगे।घर मा पूजा हुनाले जन्तरे बा(खनाल)र प्याकुरेल गुरुजी बाहिर बसि रहनु भएको थियो।मेरो हालत देखेर सबै छक्क परे।मेरो ब्रितान्त सुनेर जन्तरे बा ले "आयु को छोरालाई बायु ले खाँदैन"भन्नु भयो।जन्तरे बा टु -इन-वान हुनु हुन्त्यो(पुरैत पनि धामी पनि)।पिताजी माताजी ले केहि भन्नु भयेन।मूलिया लाई जति सक्दो फलाके सवैले ।माताजी को अनुरोध मा मेरो सातो पो गयो कि भनेर जन्तरे बा ले चामल फुकेर हेनेमेने गरि दिनु भो।पछि बेलुकी पिताजी ले मूलियालाई गएर झपारनु भयो।मलाई पनि साथै लिएर जानु भएको थियो।उसले त मेरो नै गल्ती ठहरायो।हो पनि उसको केहि गल्ती थिएन।

Subscribe to:
Posts (Atom)