१.सायद तिनै थरि हौ हामी
कुँहियेर को पत्ता झै धार,
उद्दिएको सँधै सँधै समयअनुसार।
२.रस छ हामिमा सारै मिठो,
उत्तम छ यो पिए झनझन मिठो,
सदाबहार छ त्यो गोर्खाली ठिटो।
३.दुखः मा न्आत्तिने रत्तीभर पनि,
खोष्टा नै किननहोस निचोरिएर उनि,
छोडदैन धर्म तमाम आपद मा पनि।।
हजुर,तिनै थरि पो हो सायद उनि।