सुप्रभात सम्पूर्णमा।
हालै जागुन उदयपुरमा लोकार्पण गरिएको १३ वटा पुस्तक मध्ये "वर पिपल" जसमा ९२ जना भारत लगायत अरु मित्र राष्ट्रका काव्यकार हरूको रम्बास कविता सङ्कलन साथै मेरो पहिलो कविता कृति "पातको फिरफिरे"Amazon वाट पनि प्राप्त गर्न सकिने छ।दुवै पुस्तकको लिंक राखि दिएको छु।यसै गरि आसाम ,मणिपुर,बंगाल ,सिक्किम लगायत ३५ जना भारतका काव्यकार हरूको साहित्यपोस्टमा श्रीमान दीपक सुवेदीज्यूले लिनु भएको र मैले प्रकाशित गरेको अन्तरवार्ता पुस्तक"अनलाईन साहित्य र भारतेली स्रष्टा वार्ता" पनि चाँडै उपलब्ध हुने जानकारी गराइयो।
http://www.amazon.in/dp/B09ZL72398?ref=myi_title_dp
http://www.amazon.in/dp/B09ZL82M4D?ref=myi_title_dp