रम्बास कविता
***निर्वाचन****
ए
सर!
चाँडै नै
आवोस है
निर्वाचन त्यो
वर्षेनी आवोस।
माटो म्यादी हुनेछ
बी पी एल कार्ड हुन्छ
आवास योजना भेट्नु छ
के सी सी ऋण बैंकले दिन्छ
उत्सव झैँ माहौल हुन्छ
मन्त्री हरू लामो ताँत
बिर्खे हर्के व्यस्त ती
मदिरा छल्क्यो लौ
घर घर मा
टुन्न सब
चूु ना व
धन्य
छ।
पुरूषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी