उ
लाटो
जन्मेको
थाहा लाग्दा
आमा रोईन
सारै मन दुख्यो
कुन जन्मको फल
आमा ले नै भोग्नु पर्ने
आमा लाटो रोयो, आउनु,
वाक्क लाउँछ यो साँपे ले लौ
दस वर्षा को भयो लाटो
एकदिन दुःख लुक्यो
छोड़यो यो संसार
पुरेको ठाँउ त्यो
विग्यहरुले
' लाटोडाँडा"
पो राखे
हरे
लौ।
पुरु
गुवाहाटी
8/8/20