Happy Mother's Day

बरफ भन्दा छिटो पग्लिने नै आमा,
हावा भन्दा तेज दौडिने नै आमा,
प्रारम्भ र अन्तिम शब्द नै आमा,
जीवन को सर्व ओखति नै आमा।
ओलन को व्यवस्था गर्ने नै आमा,
बुटी ले रक्षा गराउने नै आमा,
तमाम परिस्थिति अंगालने नै आमा
जीवन को प्रति पल मा मकरध्वज नै आमा।
Happy Mother's Day

पुरु
अमृतसर