किनकी आमा हुनु हुन्न आज....

राम्ररी दाउन हालेर पकाएको शेलरोटी
बिदामा खुवौन राखेको ढक्क जामेको दही...
जाड़ो लाई साँची राखेको मह
घानी मा पेलेको तोरी को तेल
भोटे बाट किनको कांचो सिमरी र
पखंबेत...
पाई दै न हिजों आज. कठई
किनकी आमा हुनु हुन्न आज....