फागु मा खेलेको,याद छ मलाई,
तिमीले चौलानी पानी मा नै काम चलायेउ,
म बयेर रुख माथि छडेँथे,सकिनौ तिमिले छेप्न,
मैलेपो रुखमाथिबाट नै छ्यापेँ तिमिलाई बेस्सरि,
कहाँ गए ति दिन र कहाँ छौ तिमि?
बाडुलि लागेर मेरो याद आए ,
तल को नंबर मा फ़ोन गर है,
चिनेउ मलाई?म अंतरे दाहाल,,
गुरु बा को छोरो, धौला को।
(होली को पावन अवसर मा शुभकामना सबैलाई)
पुरु
अमृतसर
3/3/18